लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
अर्घाखाँची

        Loading...
nepal

उपस्थिति सम्बन्धमा

प्रकाशित मिति : 3 years ago

यहि मिति २०७७।९।२९ गते लघु, घरेलु तथा साना उद्योगीहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको गुणस्तर र लेभलिङ  सम्बन्धी १ दिने तालिम रहेको हुँदा अर्घाखाँची जिल्लाका सम्पूर्ण लघु, घरेलु तथा साना उद्योगीहरु होटल साथी स.न.पा. १ अर्घाखाँचीमा दिनको १ बजे उपस्थित भईदिनुहुन अनुरोध छ ।


Share on Social Media: