लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
अर्घाखाँची

        Loading...
nepal

उद्योग दर्ता सम्बन्धी सुचना

प्रकाशित मिति : 3 years ago

  • के तपाईले कुनै  सिप सिक्नु भएको छ ?
  • के तपाईको रोजगारी गुमेर घरमै बस्नु भएको छ?
  • के तपाई विगत दुई वर्ष भित्र बैदेशिक रोजगारीबाट फर्कनु भएको हो?

के तपाईले सिकेको सिपलाई प्रयोग गरेर स्वदेशमै उद्योग सञ्चालन  गरी स्वरोजगार बन्न चाहानु हुन्छ?

के तपाई घरेलु तथा साना उद्योग कार्यालयबाट अहिले सम्म आफ्नो उद्योगका लागि कुनै अनुदान लिनु भएको छैन?

 के तपाईलाई उद्योग स्थापना गर्नका लागि लगानी नभएर त्यसै घरमै बस्नु भएको छ ?

यदि त्यसो हो भने घरेलु तथा साना उद्योग कार्यालयमा तुरुन्तै उद्योग दर्ता गर्नुहोस् । किनकी घरेलु तथा साना उद्योग कार्यालयले यस आ.व. भित्र दर्ता भएका उद्योगलाई उद्योग स्थापनाका लागि अनुदानको व्यवस्था गर्दै छ । अनुदानका लागि सुचना प्रकाशन छिट्टै गर्दै छ ।


Share on Social Media: